आरजु र सिटौलालाई पक्राउ गर्न निर्देशन दिइएको छैन : गृह प्रवक्ता

काठमाडौं । गृह मन्त्रालयले नेपाली कांग्रेसका नेताद्वय डा. आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको प्रष्टीकरण दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा। देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको बताएका हुन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ…