कोशीमा कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भएको सहमति अनुसार कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको हो । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि बहुमत जुटाएर असार २१ गते बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि आब्हान भइसकेको छ । प्रदेश…