चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता च्या नेपालमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या नेतृत्वको टोली नेपाल आईपुगेको छ । नेकपा माओवादी केन्द्रको निमन्त्रणामा युआन च्या च्युन नेतृत्वको टोली आइतबार काठमाडौँ आइपुगेको हो । तीन दिने भ्रमणमा आउका उनी युआन सीपीसीका उच्च तहका नेता हुन् । यहाँ रहदा उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा लगायतका…