काँग्रेसले अर्को चुनावसम्म गठबन्धन कायमै राख्ने

काठमाडौँ । नेपाली कांग्रेसले आउँदो चुनावसम्म गठबन्धन कायम राख्ने निर्णय गरेको छ । ललितपुरको गोदावरीमा ७ गतेबाट शुरु महासमिति बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकमा कांग्रेस एक्लै अगाडी बढ्नु पर्ने विषयमा ब्यापक छलफल भएको थियो । महामन्त्री गगन थापाले कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिने समेत बैठकले निर्णय गरेको निश्कर्ष सुनाएका हुन्…