(रास्वपा) का सभापति लामिछानेले दसैंलगायत पर्वका नाममा उपहार नपठाउन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दसैंलगायत पर्वका नाममा उपहार नपठाउन आग्रह गरेका छन्। सूचना नदिई नेता विशेष वा पार्टीका नाममा उपहार पठाउन थालिएको भन्दै नपठाउन आग्रह गरेका हुन्। ‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै…