सभापति देउवा : पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्ने बताएका छन्। कांग्रेस ओखलढुंगाको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुश्किल पर्ने पनि बताए। ‘एउटा पार्टीको बहुमत ल्याउन गाह्रो छ। तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ,’ सभापति देउवाले भने। देउवाले संघीयता कार्यान्वयनमा जोड दिए। ‘संघीयता राम्रोसँग…