जसपाको पुस २५, २६ मा राजनीतिक र २७ मा केन्द्रीय समितिको बैठक

जनता समाजवादी पार्टी (जसपा) ले पुस २५, २६ गते पार्टीको राजनीतिक समिति र २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको छ। यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग…