पाँच अर्बमाथिको कारोबार गर्ने कम्पनीलाई आईपीओको प्रकृयामा लगिने

साउन १२, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पाँच अर्बभन्दा धेरैको कारोबार गर्ने कम्पनीलाई अनिवार्य आईपीओ निष्कासन प्रक्रियामा लैजाने जानकारी दिएको छ । बिहीबाट नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रमा बोल्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले ५ अर्बभन्दा बढिको कारोबार गर्ने कम्पनीलाई आईपीओ अनिवार्य…