चुनावमा भाग लिन ११६ दल योग्य

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन एक सय १६ वटा दल योग्य रहेका छन्। साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका दलहरूले मंसिरको चुनावमा भाग लिन योग्य हुन्छन्। तर चुनावका लागि भने दल दर्ता गर्नुपर्ने हुन्छ। आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न समय दिएको…