थिमि नगरपालिकालेअवैध संरचना हटाउन ३५ दिने सूचना जारी

मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।  ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । ‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड…