बेलायतकी महारानी एलिजावेथ निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने

बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको हो । उनको निधनमा सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ । महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन…