महाअभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धकाे महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब  ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न…