राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा गौतम निर्वाचित

राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार  सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा। गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सङ्घको…