रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक

काठमाडौँ । सरकारले युद्धग्रस्त मुलुकमा तत्कालका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति रोकेको हो । वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्युनीकरण गर्न अर्को व्यवस्था नभएसम्म रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगित गरिएको विभागले आज सूचना…