करिष्माले रेखाका लागि भोटको अपिल

अभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखाका लागि भोटको अपिल गरेकी छिन् । मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् । करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल गरेकी छिन् । उनले लेखेकी छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् ।  यो क्षेत्रको निर्माण, विकास गर्न धेरै…