ललितपुर–३ मा हार्नेहरू पम्फा र अमृतबाहेक सबैको जमानत जफत

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ पराजित उम्मेदवारमध्ये माओवादी केन्द्रकी पम्फा भुसाल र एमालेका अमृत खड्काबाहेक अरु सबैको जमानत जफत भएको छ । अमृत र पम्फाले जमानत जोगाउन सकेपनि अरु सबैले १० प्रतिशत मत पनि कटाउन नसकेका हुन् । सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले भारी मतका साथ विजय हासिल गरेकी थिइन्…