रेशम चौधरीलगायतका बन्दीलाई सरकारले कानुनसम्मत ढंगले छुटाउन पहल गर्ने : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलगायतका बन्दीलाई सरकारले कानुनसम्मत छुटाउन पहल गर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा संासदहरुले उठाएको मागबारे सरकार र संसद्ले गम्भीरतापूर्वक लिएको भन्दै रेशम चौधरी लगायतका बन्दीलाई न्याय दिनुपर्छ भन्नेमा आफू रहेको बताए । उनले पछिल्लो समय सरकारले गरेको सहमतिका आधारमा अध्यादेशमार्फत छुटाउने प्रयास भएपनि अव…