निजामतीमा नयाँ पुस्तालाई कानुनमा बाँध्न जरुरी : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवाको नयाँ पुस्तालाई कानूनमा बाँध्न नयाँ कानून बनाउन लागेको बताएका छन् । शनिवार मन्त्रालयमा आयोजित विभिन्न संवैधानिक आयोगका अध्यक्ष र सदस्यहरूसँगको संघीय निजामती सेवाको विधेयकका सम्बन्धमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ पुस्ता कानूनको परिधिभित्र नरहेको अवस्थालाई मद्देनजर गरेरै कानून निर्माण गरिएको बताए…