गाईभैँसीमा देखियो लम्पी स्किन रोग

चितवन । चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको जानकारी दिए । जिल्लामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोग देखिएको उनले बताए । इच्छाकामना गाउँपालिका, कालिका, खैरहनी र राप्ती नगरपालिकामा यो रोगको संक्रमण बढ्दो…