वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् । घाइते हुनेहरू अस्पतालमा रहेको बिरामीको कुरूवा रहेका छन् । घाइतेमध्ये ३ जना महिला र एक पुरुष रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार वीर अस्पतालको मुख्य भवनको पछाडितर्फको सीटीभीएस विभाग रहे तर्फको बरन्डाको…