०७८ र ७९ को भूकम्पबाट आवास गुमाएकालाई सरकारले ५० हजार राहत दिने

काठमाडौं । सरकारले पछिल्लो दुई वर्षमा गएको भूकम्पबाट क्षतिग्रस्त घरलाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०७८ र २०७९ मा गएको भूकम्पबाट पूर्ण रुपमा घर क्षतिग्रस्त भएका ५ हजार ८…