अबदेखि ओपीडी सेवा १२ घन्टाको हुने

काठमाडौं । सरकारले अबदेखि स्वास्थ्य संस्थामा १२ घन्टा ओपीडी सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै सामुदायिक अस्पतालमा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने जनाएको हो । त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी…