उखु किसान ८ दिन देखि धर्नामा, सरकार बेखवर

काठमाडौं । कपिलवस्तुका ३१ जना उखु किसान सरकारले घोषणा गरेको अनुदान नपाएको भन्दै काठमाडौंको माइतिघर मण्डलामा आठ दिनदेखि धर्नामा बसेका छन् । तर सरकार भने बेखबर छ । अहिलेसम्म सरकारी पक्षबाट कुनै पहल नभएको उनीहरुको गुनासो छ । सरकारले २०७१ सालमा प्रतिक्वीन्टल २५ रुपैयाँका दरले उखु किसानहरुलाई अनुदाल दिने घोषणा गरेको थियो । अन्य जिल्लाका…