ध्वनि प्रदूषण गराउने २७ मोटरसाइकल नियन्त्रणमा

मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने २७ वटा मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । नियमित चेकजाँचमा निरन्तर रूपमा कारबाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियान नै सञ्चालन गरेर स्वरूप परिवर्तन गरी चलाउने सवारी साधनका चालकलाई कारबाही गरेको हो । जथाभाबी रूपमा साइलेन्सर, लाइट, नम्बर…