छूट सुविधा विवरण नदिने ६८ अस्पताललाई मेयर बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले लक्षित वर्गलाई कुल शय्याको १० प्रतिशत नछुट्याउने र निःशुल्क उपचार गर्नुपर्ने लगायत स्वास्थ्य सुविधाहरू उपलब्ध नगराउने अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बताएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरेर स्वास्थ्योपचारमा उपलब्ध गराउनुपर्ने छूट सम्बन्धी व्यवस्था कार्यान्वयन गराउन उनले ध्यानाकर्षण गराएका थिए । महानगरले…