सुनकोशीमा बेपत्ता गाडी र दुई जनाको शव भेटियो

काठमाडौं । गत शुक्रबारदेखि सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीका दुईजना कर्मचारीको शव फेला परेको छ । मंगलबार सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी बलले जनाएको छ । शवसँगै गाडी पनि निकालेको छ । दुवै शवको सनाखत गर्न भने बाँकी रहेको छ । गत शुक्रबार बिहान साढे ११ बजे सिन्धुलीको गोलन्जोर…