काठमाण्डौ उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने

काठमाडौं । काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउन यहाँका पहाडमा एक सय ९८ वटा पोखरी बनाइने भएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए । अहिले उपत्यकाका नदीमा वर्षामा बाढी…