‘अन्तरराष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल सहभागी हुने

काठमाडौं । साउदी अरबको पवित्र सहर मक्कामा आयोजना हुने ‘अन्तरराष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ । मुस्लिम आयोगले कुरान वाचन प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने…