चौताराका किसानको उत्पादन सङ्कलन केन्द्रमा

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारा बजारको मुख्य स्थानमा केन्द्र स्थापना गरिएको हो । तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्धसमेत मिलाइएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । तरकारी सङ्कलन केन्द्र सञ्चालनको…