विपद् व्यवस्थापन: ११ स्थानमा मानवीय सहायतास्थल स्थापना

काठमाडौं । सरकारले विपद् व्यवस्थापनका लागि देशका ११ स्थानमा मानवीय सहायतास्थल र आपत्कालीन भण्डारण स्थापना गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ११ स्थानमा मानवीय सहायता आपतकालीन भण्डारण स्थापना र पाँच वटा मेसिन जडानसहित २८ डुङ्गाको व्यवस्थापन भइरहेको जानकारी दिए । दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा उनले आवश्यक पर्ने विभिन्न प्रकारका…