नेपालमा बर्षेनी २ हजार बालबालिकामा क्यान्सरको संक्रमण

काठमाडौं । नेपालमा हरेक बर्ष २ हजार बालबालिकामा क्यान्सर रोग देखिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले नेपालमा वर्षेनी १५ सयदेखि २ हजार बालबालिकामा क्यान्सर देखिने गरेको जानकारी दिए । बाराकोटीले त्यसको एक तिहाई मात्र उपचारका लागि अस्पताल पुग्ने गरेको बताए । बिहीबार कान्ति बाल अस्पतालले धुलिखेलमा गरेको बालबालिकामा…