गुडिरहेको बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको लापरवाहीले सल्यानमा गुडिरहेको यात्रुबाहाक बसमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । आज बिहान सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा दाङ तुल्सीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छोइँदा बसमा करेन्ट लागेको…