वन्यजन्तु संरक्षणमा समेत भ्रष्टाचार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संरक्षण गर्दागर्दै बढेका बन्यजन्तुका कारण देखिएको चुनौति व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिएका छन् । आज ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनमा उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन नै मुख्य चुनौती भएको बताए । [audio mp3="https://kahiran.com/wp-content/uploads/2024/02/ramchandra-1.mp3"][/audio] न्यायाधीश समाज नेपालकी अध्यक्ष एवं सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले…