मानव अधिकार आयोगमा दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत द्वन्द्वसँग सम्बन्धित

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको जानकारी गराएका हुन् । उनका अनुसार अहिलेसम्म कुल उजुरी…