धौलागिरि अस्पतालमा थपियो ५ डायलासिस मेसिन

बागलुङ । धौलागिरि अस्पताल बागलुङलाई थप ५ डायलाइसिस मेसिन उपलब्ध गराइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई मेसिन उपलब्ध गराएको हो । मिर्गौलाको रोगबाट पीडित बिरामीलाई सहज रुपमा डायलासिस सेवा दिन मन्त्रालयसँग माग गरेपछि उपलब्ध गराएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । उनले धौलागिरि अस्पतालसँगै बागलुङ नगर अस्पताललाई पनि मन्त्रालयले आवश्यक औषधी…