राष्ट्रपतिले दसैंमा टीका लगाइदिने

विजयादशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइने भएका छन्। उनले असोज ७ गते मंगलबार राष्ट्रपति कार्यालयमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–प्रसाद प्रदान गर्ने भएका हुन्।   राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिकएको छ, 'विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने सम्माननीयहरू,…