भोलि देखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (सोमबार)देखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। 'भोलिदेखि एमडिएमएस पूर्ण रूपमा लागू हुनेछ। प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुनेछन्,' प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने। एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्। प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना…