आयल निगमको निर्देशक पदबाट थानीले दिए राजीनामा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएका छन् । आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर उनले भोलिबाट लागूहुने गरी राजीनामापत्र बुझाएका हुन् । थानीले राजिनामाको कारण भने खुलाउनु भएको छैन । तर आफूसँगको भेटमा भने व्यक्तीगत कारण भन्नुभएको मन्त्री रिजालले जानकारी दिए । उनको राजीनामा भोलि सनाखत…