अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच वर्ष यताकै उच्च

सन् २०२३ मा अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच वर्ष यताकै उच्च भएको राष्ट्रको अस्ट्रेलियन अटोमोबाइल एसोसिएसनले जनाएको छ । एसोसिएसनद्वारा जारी गरिएको तथ्याङ्कअनुसार २०२३ मा अस्ट्रेलियाको सडकमा १ हजार २५३ जनाको मृत्यु भएको छ । जुन २०२२ को तुलनामा ६ प्रतिशतले बढेको हो । मार्च २०१८ को अन्त्यसम्म १२ महिनामा १ हजार २७०…