पतिको हत्या गरेको आरोपमा तीन महिलालाई मृत्युदण्ड

इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएका छन् । मानव अधिकार परोपकारी संस्थाले यसबारे जानकारी दिएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत हप्ता मात्रै मृत्युदण्ड दिइएका ३२ जनामा यी पनि समावेश छन् १५ वर्षको उमेरमा विवाह गरेकी बाल दुलहीलाई पनि श्रीमानको हत्या आरोपमा मृत्युदण्ड दिइएको छ । अधिकारीका…