अमेरिकी पूर्व राष्ट्रपतिको घरमा एफबीआईको छापा

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपतिको आलिशान पाम हाउस र रिसोर्ट मार-ए-लिगोमा मंगलबार बिहान छापा मारेको छ। न्यूयोर्क टाइम्सका अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारिरहेका छन्। ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार कुनै पनि सूचना बिनै छापा मारिएकाले ट्रम्प निवासमा थिएनन्। उनी हाल न्यू जर्सीमा रहेको बताइएको छ। यसैबीच…