फाइलको अनुसन्धान रोक्न ट्रम्पले गरे न्यायाधीशलाई अनुरोध

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई)को अनुसन्धानमा आफ्नो घरबाट बरामद गरिएका फाइलबारे कानुन मन्त्रालयले अनुसन्धान रोक्न न्यायाधीशलाई अनुरोध गरेका छन् । मार–ए–लागोबाट एजेन्टले जफत गरेका कागजातबारे निरीक्षण गर्न एउटा स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने उनको कानुनी समूहले अदालतमा गरेको एउटा निवेदनमा माग गरिएको छ । ​एफबीआईका अनुसार ८ अगस्टमा ट्रम्पको घरजग्गाबाट एघार सेट वर्गीकृत फाइलहरू…