पाकिस्तानमा बाढीको वितण्डा

बाढीले देशभर वितण्डा मच्चाएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ । हालसम्म अमेरिका, यूएई, संयुक्त राज्यलगायत अन्य देशहरूले आर्थिक सहयोग गरिसके पनि सो रकम अझै अपुग हुने पाकिस्तानको गृह मन्त्रालयका अधिकारीले बीबीसीसँग कुराकानी गर्दै जानकारी दिएका हुन् । जुन महिना यता देशमा हालसम्म बाढीमा परेर १ हजारभन्दा बढीको मृत्यु भइसकेको र लाखौँ विस्थापित भएको…