गोर्बाचोभको अन्त्येष्टि आज

अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको आज अन्त्येष्टि गरिने भएको छ । रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले गोर्बाचेभको अन्त्येष्टिमा भाग लिने भएका छन् । आज मस्कोमा हुने अन्त्येष्टिमा राजदूत सुलिभान सहभागी हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए । रक्तपातबिना शीतयुद्ध अन्त्य गरेका गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको थियो । उनको…