महारानी एलिजाबेथ द्वितीयको शव लन्डनको बकिंघम प्यालेसमा पुर्‍याइयो

महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैजाँदा भव्य स्वागत गरिएको थियो । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिएको थियो । बीबीसीका अनुसार महारानीको राजकीय अन्त्येष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट…