पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्य महँगीयो

पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । लाहोरमा, अण्डा प्रति दर्जन ४०० पाकिस्तानी रुपैयाँमा पाइन्छ, जबकि प्याज प्रति किलो २५० रुपैयाँमा पाइन्छ । एआरवाई न्यूजका  अनुसार सरकारी दर कार्यान्वयन गर्न प्रशासन असफल भएकाले यस्तो भएको हो । सरकारले प्रतिकिलो १७५ रुपैयाँ तोकेको प्याज प्रतिकिलो २३० देखि २५० सम्ममा बिक्री भइरहेको उल्लेख छ । कुखुराको…