पुटिन : विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशकमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन् । बिहीबारको सम्बोधनमा पुटिनले युक्रेनमाथि रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका थिए  । ‘वलडाई फोरम’ नामक वार्षिक कार्यक्रममा  पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाए। यो भाषणको ठिक एक दिन अघि,…