ब्राजिल चुनाव : बोल्सोनारोले तोडे मौनता, स्वीकार गरेनन् पराजय

ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजालाई आत्मासाथ गर्न अस्वीकार गरेका छन् । यस निर्वाचनमा ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भा विजयी भएका छन् । निर्वाचनको नतिजा नआउन्जेलसम्म यी दुई नेतामध्ये को–को राष्ट्रपति पदमा उक्लने भन्ने स्पष्ट थिएन । अन्त्यमा लुला डा सिल्भाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरे…