रुसी सेना फर्किएपछि खेरसनका सर्वसाधारणमा उल्लास

युक्रेनी अधिकारीहरूले रुस खेरसनबाट फिर्ता भए पनि ‘युद्ध समाप्त नभएको’  भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् । रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि  सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् । हर्षोल्लास पूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई शहरमा स्वागत गरे । फेब्रुअरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा…