रुसी हमलाको कारण १ करोड युक्रेनी विद्युत विहीन

रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी विजुली विहीन भएको र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन् । ‘हाल, एक करोड भन्दा बढी युक्रेनीहरू बिजुलीविहीन छन्’ उनले भने । ओडेसा, भिनिट्सिया, सुमी र राजधानी किभका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका उनले बताए । ‘हामी आपूर्ति सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं’,…